Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • गगन र विश्वलाई कारबाहीपछि अन्य नेतालाई आफ्नो भूमिकामा फर्किन कांग्रेसको आह्वान


    बुधबार, पुष ३० २०८२
    425
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले तीन जना पदाधिकारीबाहेक अन्य सबै नेतालाई आआफ्नो भूमिका फर्किन आह्वान गरेको छ।

    बुधबार केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मंसूरलाई कारबाही गरेको छ।

    उनीहरू बाहेक सबै नेतालाई आआफ्नो भूमिका फर्किन आह्वान गर्ने निर्णय गरेको एक नेताले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार