Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकार र जेनजीबीच सम्झौता, भदौ २३ र २४ को बिध्वंशमा सहभागीमाथि अब अनुसन्धान नहुने


    बुधबार, मंसिर २४ २०८२
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकार र जेनजी प्रतिनिधिबीच भदौ २३ र २४ को आन्दोलनमा सहभागीहरुका बिरुद्ध अनुसन्धान नहुने सम्झौता भएको छ ।

    बुधबार साँझ भएको सम्झौतामा सबै राजनीतिक दलका सम्पत्ति तथा आर्थिक स्रोतको विवरण अनिवार्य रूपमा मागी सो उपर छानबिन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरी दोषी उपर कारबाही गर्न आवश्यक कानुनी प्रबन्ध गरिने उल्लेख छ ।

    यो सम्झौताले अब सम्पत्तिको स्रोत खुलाउन नसक्ने नेताहरु उम्मेदवार हुनबाट बन्चित हुनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार