Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले देशलाई ध्रुविकरणमा लगेको देउवाको आरोप


    बिहिबार, फाल्गुन ६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले देशलाई ध्रुविकरणमा लगेको आरोप लगाएका छन् ।

    बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले ओलीले हठात प्रतिनिधिसभा विघटन गरेको दावी गरे ।

    देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए । उनले भने, जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने दोहोर्‍याए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार