काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई थप दुई वटा मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ । सिन्हाले सम्हालेको भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी गणपतिलाल श्रेष्ठलाई मन्त्री नियुक्ति गरी दिने भनिए पनि अन्तिम समयमा उनको सपथ नै रोकिन पुगेको छ ।
भूमिब्यवस्था मन्त्रालयको जिम्मेवारी अर्कै मन्त्रीलाई दिएर पर्यटन र परराष्ट्र मन्त्रालयको थप जिम्मेवारी सिन्हालाई दिने तयारी प्रधानमन्त्री सुशीला कार्कीको छ ।
अंग्रेजी भाषामा दख्खल रहेको र आफूसँगै न्यायक्षेत्रमा काम गरेका कारण प्रधानमन्त्री कार्कीले सिन्हालाई बढी बिश्वास गरेर परराष्ट्र र पर्यटन जस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी समेत दिन लागेकी हुन् ।
यसैबीच, खानेपानी मन्त्रालयको जिम्मेवारी ऊर्जा मन्त्री कुलमान घिसिङलाई दिन लागिएको छ । ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकाससहित सबै विकासे मन्त्रालयको जिम्मा पाएका घिसिङलाई खानेपानी मन्त्रालयसमेत दिन लागिएको छ ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend