Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विद्या भण्डारीको घर जलाउने चक्रे मिलन समूहका थेवे पक्राउ


    मंगलबार, कार्तिक ४ २०८२
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गएको भदौ २४ गते जेनजीको आवरणमा भएको बिध्वंशका क्रममा क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको घर जलाएको आरोपमा सोनम थेवे पक्राउ परेका छन् ।

    महाराजगन्ज चक्रपथ क्षेत्रमा विभिन्न हप्ता असुली र गुण्डागर्दीमा संलग्न थेवे भदौ २४ गते भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घर तोडफोड तथा आगजनीमा संलग्न रहेको जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतले जनाएको छ ।

    थेवे गुण्डा नाइके चक्रे मिलन समूहका हुन् । प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार