Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झापाका १ जनामा कोरोना संक्रमणः संक्रमितको संख्या ५२ पुग्यो 


    आइतबार, बैशाख १४ २०७७
    800
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १४ बैशाख । कोरोना संक्रमित आज एक जना थपिएका छन् । झापा निवासी ५० बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । 

    कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणको नतिजा अनुसार ती पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । कोरोना संक्रमितको सख्या ५२ पुगेको छ । स्रंक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार