Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रासपाका नेता किन पुगे महानगरीय प्रहरी परिसर ?


    आइतबार, बैशाख १४ २०७७
    1.7K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १४ बैशाख  । जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौंमा पुगेका छन् ।

     उनीहरु सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा  दायर गर्न महानगरीय प्रहरी परिसर पुगेका हुन् ।

    सांसद सुरेन्द्र यादवसँगै जसपाका शीर्ष नेताहरु प्रहरी कार्यालय पुगेका छन्  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार