Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार   


    शनिबार, भाद्र २१ २०८२
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पाटन (ललितपुर) । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि आइतबार बस्ने भएको छ । कार्यसम्पादन समितिको बैठक यही २२ गते बिहान ९ः०० बजे सभापति निवास, बूढानीलकण्ठमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराउनुभयो ।

    उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उहाँले जानकारी गराउनुभयो ।    (रासस)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार