Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीको आमसभा नारायणहिटी दरबार अगाडि


    आइतबार, माघ १८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा ओली समूहले नारायणहिटी दरबार अगाडि आमसभा गर्ने भएको छ ।

    माघ २३ मा हुने आमसभा नारायणहिटीको गेट अगाडि राखिएको बागमती प्रदेश अध्यक्ष एवम् आमसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेलले बताए ।

    उनका अनुसार ‘भृकुटी मण्डप अगाडि सभा गर्दा मान्छे थोरै अट्ने भएकाले नारायणहिटी दरबार अगाडि राखिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार