Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • संघीय संसदका दुई समितिको बैठक बस्दै


    सोमबार, साउन १९ २०८२
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैछ ।

    संघीय संसद भवन, नयाँबानेश्वरमा उक्त बैठक बस्नेछ ।

    जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा गिरीबन्धु टी स्टेट र घर वा आवास इकाइ (अपार्टमेण्ट) का प्रतिनिधिहरुसँग छलफल हुनेछ ।

    साथै, विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजेका लागि बोलाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार