काठमाडौं । भिजिट भिसा प्रकरणबारे नेपाली कांग्रेस र नेकपा माओवादीका नेताहरूबीच छलफल जारी छ। संसद्को गतिरोध अन्त्यका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसको प्रस्तावमा सहमति नजनाएपछि अहिले माओवादी र कांग्रेसका प्रमुख सचेतकसहितको छलफल जारी रहेको बताइएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिन गर्नुपर्ने विपक्षी दलको अडानपछि जेठ १३ गतेदेखि यता प्रतिनिधिसभा बैठक बस्न सकेको छैन।
गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको मागसहित विपक्षीले सदन अवरुद्ध पार्दै आएका हुन्।
सदन लगातार अवरुद्ध भएपछि कांग्रेसले नै गतिरोध अन्त्यको प्रयास गरेको छ। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले यसको नेतृत्व लिएका छन्।
अहिले रास्वपाबाहेक कांग्रेस-माओवादीका प्रमुख सचेतकसहितका नेताहरू छलफलमा छन्।
आज दिउँसो २ बजेका लागि डाकिएको बैठक ढिलिो गरी सुरु भचएपनि सुरु भए लगत्तै विपक्षीले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको छ । सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिन लागेको जानकारी दिए पनि प्रतिपक्षी सांसदहरूले हो होल्ला गरे पछि बैठक आधा घन्टाका लागि स्थगित गरेका छन् ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend