Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा प्रधानमन्त्री, गृहमन्त्री र कांग्रेस सभापतिबीच छलफल


    बुधबार, जेष्ठ १४ २०८२
    730
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकबीच बालुवाटारमा छलफल भएको छ।

    प्रधानमन्त्रीले आज बिहान काँग्रेस सभापति देउवा र गृहमन्त्री लेखकसँग छलफल गरेका हुन्।

    अहिले गृहमन्त्री लेखकको राजीनामाको माग राखी विपक्षी दलहरूले संसद अवरोध गरिरहेका बेला सत्तापक्षका नेताहरू बिहानै छलफलमा जुटेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार