Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता घोषणा


    सोमबार, जेष्ठ १२ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता घोषणा भएको छ।

    आज(सोमबार) काठमाडौँमा आयोजित एकता कार्यक्रममा माओवादीको तर्फबाट अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ र समाजवादीको तर्फबाट संयोजक गङ्गानारायण श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे।

    यद्यपि प्राविधिक कारणले यसलाई एकता नभइ समायोजन भनेका छन्। त्यस्तै विजय सैँजु नेतृत्वको नेपाः राष्ट्रिय पार्टीसँग पनि एकता हुने बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार