Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राज्यब्यवस्था समिति बैठकमा निजामति बिधेयकलाई अन्तिम रूप दिइँदै


    आइतबार, बैशाख २८ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गत एक समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ ।

    जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ८ः०० बजे बोलाइएको छ। जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार