Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • राज्यब्यवस्था समितिमा कर्मचारी बिधेयकमाथि छलफल हुने


    शुक्रबार, जेष्ठ २ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालय सिंहदरबारमा सो बैठक बस्नेछ ।

    जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ८ः०० बजे बोलाइएको छ ।

    जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल हुने समिति सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार