Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै


    बिहिबार, बैशाख २५ २०८२
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

    बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्नेछ।

    आजको बैठकमा भारत(पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र समसामयिक राजनीतिकका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार