Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अनामनगरको भाटभटेनी बन्द


    मंगलबार, बैशाख ९ २०७७
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ९ बैशाख  । सरकारले जारी गरेको लकडाउनकाे समयमा पनि  सञ्चालन हुँदै आएको अनामनगरमा रहेको भाटभटेनी सुपरमार्केट बन्द भएको छ ।

    कोरोना भाइरस -कोभिड-१९) को संक्रमण फैलन नदिन अन्य साना पसलहरु बन्द भए पनि भाटभटेनीका भने खुलै थियो ।काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले भाटभटेनी बन्द गराउन भनेका हुन् । शुरुमा अटेरी गरेपनि सोमबारबाट भने भाटभटेनी बन्द भएको वडाध्यक्ष ढकालले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार