Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आफूले फायर गरेको पेस्तोल खेलौना भएको नेतृ बबी सिंहको दावी


    बिहिबार, बैशाख १८ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सप्तरी । जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय नेता डा. बबीसिंह यादवले पेस्तोल पड्काउँदै नाचेको आफ्नो भिडिओबारे गम्भिर ध्यानाकर्षण भएको बताए छन् ।

    उनले रमाइलो गर्न खेलौना पड्काएर नाचेको घटना अतिरञ्जित बनाइएको समेत दावी गरेकी छन् । नेतृ यादव पेस्तोल पड्काउँदै नाचेको एउटा भिडियो सामाजिक सञ्जालमा सावैजनिक भएको थियो ।

    बुधबार रातीदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडिओबारे सप्तरी प्रहरीले अनुसंन्धान सुरु गरेको छ । उक्त घटनाबारे नेतृ यादवसँग सोधपुछका बोलाइएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार