Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट हटाएको बारे माओवादीले उठायो सरकारमाथि प्रश्न


    आइतबार, बैशाख १४ २०८२
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले आफ्नै प्रतिबद्धता अनुसार काम गर्न नसकेको बताएका छन् ।

    सुशासन दिने, सार्वजनिक सेवा प्रवाहमा चुस्तता ल्याउने, संविधान कार्यान्वयन गर्ने लगायतका प्रतिबद्धता जनाएर संसद्का दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले सरकार बनाएको उनले स्मरण गरेका छन् । तर, त्यसअनुसार काम गर्न नसकेको भनेर उनले आलोचना गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार