Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले बोलायो संसदीय दलको बैठक, ओलीले बिफ्रिङ गर्ने


    शुक्रबार, बैशाख १२ २०८२
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेकपा एमाले संसदीय दलको बैठक बोलाएको छ । प्रमुख सचेतक महेश बर्तौलाका अनुसार शनिबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको हो ।

    बैठकमा संसदको बजेट अधिवेशनलाई प्रभावकारी बनाउनेबारे छलफल हुने उनले बताए । ‘बजेट अधिवेशन, समितिमा रहेका विधेयक, आगामी नीति तथा कार्यक्रमलगायतको बिषयमा छलफल हुन्छ’ उनले भने, ‘त्यहाँ सांसदहरुले आफ्नो सुझाव राख्नुहुन्छ ।’

    बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्षले पछिल्ला विकशित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार