Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • राष्ट्रपतिबाट दुवै अध्यादेश जारी


    सोमबार, बैशाख ८ २०७७
    1.6K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ८ वैशाख । मन्त्रिपरिषद बैठकमा केही मन्त्रीहरुको असहमतिका बाबजुद निर्णय गरी पठाइएका २ अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् ।

    सोमबार मन्त्रिपरिषदले पठाएका राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार