Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ४ घन्टापछि छाडिए राजेन्द्र लिङदेनसहितका नेता


    आइतबार, बैशाख ७ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका आज पक्राउ परेका नेताहरु रिहा भएका छन् ।

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रदर्शन गरेको भन्दै उनीहरूलाई अघि दिउँसो पक्राउ गरिएको थियो।

    तर, ४ घन्टा नियन्त्रणमा लिए पछि भर्खरै उनीहरूलाई रिहा गरिएको हो ।

    यसरी रिहा हुनेहरूमा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललगायतका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार