Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • प्रतिपक्षको अबरोध पछि संसद बैठक १५ मिनेटका लागि स्थगित


    आइतबार, चैत्र १७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिपक्षी दलको अबरोध पछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । १५ मिनेटका लागि सो बैठक स्थगित भएको हो।

    तत्कालिन बिधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले नदिएसम्म संसद चल्न नदिने अडान कायमै राख्दै अबरोध गरे पछि संसद बैठक स्थगित भएको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार