Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजावादीको आक्रामणको निशानामा अन्नपुर्ण पोष्ट र कान्तिपुर टेलिभजन


    शुक्रबार, चैत्र १५ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राजावादीहरूको आन्दोलन हिंस्रक बन्द काठमाडौंको तीनकुने, कोटेश्वर क्षेत्रमा ब्यापक धनजनको क्षति भएको छ।

    राजावादीको आन्दोलन हिंस्रक बन्द अन्नपुर्ण पोष्ट र कान्तिपुर टेलिभिजनमा क्षति पुगेको छ । प्रदर्शनकारीले अन्नपुर्ण पोष्टमा बोत्तल र ढुंगा प्रहार गर्दा झ्यालहरू फुटेका छन् ।

    प्रदर्शनकारीले अन्नपुर्ण पोष्टको कार्यालयमा आगजनीको प्रयाससमेत गरेको महाप्रबन्धक मनोज बस्नेतले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार