Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन चैत १३ गते


    सोमबार, चैत्र ११ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँको त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ मिति तय भएको छ। विद्यार्थी संगठनहरूको विवादका कारण चैत ५ गते निर्वाचन हुन सकेको थिएन ।

    आज सोमबार निर्वाचन अधिकृत अंगदमणि गौतमले सार्वजनिक गरेको सूचनामा चैत १३ गते स्ववियुको निर्वाचन हुने उल्लेख छ ।

    यसअघि विद्यार्थी संगठनहरूको विवादका कारण क्याम्पसको मूल गेट र क्याम्पस प्रमुखसहितको कार्यकक्षमा ताला लगाएपछि स्थगित गरिएको थियो ।

    सूचनाअनुसार चैत १३ गते बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार