काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस र एमालेबीच भएको सात बुँदे सहमति अनुसार एउटा पनि काम अगाडि बढ्न नसकेको टिप्पणी गरेका छन्।
मोरङ काठमाडौं सम्पर्क समितिले बत्तिसपुतलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सरकारको कारणले जनता निराश बन्दै गइरहेको बताए।
‘जनता अहिले कसको पक्षमा छ भन्ने होइन। जनतामा अहिले बढ्दो वितृष्णा छ। हामीले त्यो हटाउन सक्नुपर्छ। यो असन्तुष्टिलाई नहटाई केही काम गर्छौँ भनेर हामी अगाडि बढ्यौँ भने हामी दुर्घटनामा फेरि पर्न सक्छौ, एमालेले गणतन्त्रको पक्षमा जनसचेतना लागि सडकमा उत्रिने भन्दै गरेको घोषणाबारे उनले भने, ‘सरकारको नेतृत्व गर्ने पार्टीले देश भरी जागरण अभियान चलेर चलाउँदै छ। अहिले त्यो उपयुक्त समय हो रु भनेर हामीले प्रश्न गर्नुपर्छ।’
उनले सरकारले सुशासन र संविधान संशोधनको विषयमा केही काम गर्न नसकेको बताए। यस्तै, काँग्रेसको महाधिवेशन ०८३ मंसिर मसान्तसम्म नभए कमजोर हुँदै भने भन्दै आवाज उठाउन निर्देशन दिए। पार्टीका नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा २०८३ को मंसिर मसान्तसम्म महाधिवेशन हुनुपर्छ भनेर लेख्न निर्देशन दिए।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend