Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्ववियु निर्वाचन: सभापति पदमा नेविसंघ ९९, अखिल ८६ क्याम्पसमा विजयी


    बुधबार, चैत्र ६ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को हिजो मंगलबार सम्पन्न भएको निर्वाचनको नतिजा धमाधम सार्वजनिक भइरहेको छ ।

    जसअन्तर्गत सभापति पदमा ९९ वटा क्याम्पसमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भउका छन् । त्यसैगरी ८६ क्याम्पसमा नेकपा एमालेनिकट अखिल विजयी भएका छन् ।

    काठमाडौँमा मीनभवनमा रहेको नेपाल कमर्स क्याम्पस स्ववियु सभापतिमा विजयी भएपछि अनेरास्ववियुका विशाल रोकाहा निर्वाचित भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार