Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • काग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै


    मंगलबार, चैत्र ५ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज (मंगलबार) बस्दै छ । सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

    बैठक आज दिउँसो २ बजे पार्टी देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन्। बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार