Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक जारी


    सोमबार, फाल्गुन २६ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक केहीबेरदेखि चलिरहेको हो ।

    बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, अबका योजना लगायतका विषयमा छलफल भइरहेको छ ।

    त्यस्तै, हिजो (आइतबार) पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको जनप्रदर्शनबारे पनि समीक्षा हुने एक नेताले जानकारी दिए ।

    आजै समाजवादी मोर्चाको पनि बैठक बस्दैछ । सो बैठकअघि एकीकृत समाजवादीको बैठक बसेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार