Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी


    आइतबार, पुष १९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएकाे छ ।

    आइतबार दिउँसो १ बजे नेकपाको जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक केहीबेर अघि सुरू भएकाे एक केन्द्रीय सदस्यले जानकारी दिए । 

    बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको घाेषित आन्दोलनबारे छलफल भइरहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार