Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • संसदमा विचाराधीन विधेयक अघि बढाउने सत्तारुढ दलको निर्णय


    आइतबार, फाल्गुन ४ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठकले सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने निर्णय गरेको छ ।

    आइतबार बिहान नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको सत्तारुढ दलका मुख सचेतकहरूको बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभामा विचाराधिन विधेयक अघि बढाउने निर्णय गरेको हो ।

    दुवै सदनमा विचाराधीन विधेयकहरू अघि बढाउने, शिक्षा र निजामती कर्मचारी विधेयक यही अधिवेशनबाट पास गर्नुपर्ने निर्णय बैठकले गरेको नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार