Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेसपा अध्यक्षमा अत्याधिक मतका साथ बाबुराम भट्टराई निर्वाचित


    बिहिबार, फाल्गुन १ २०८१
    755
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई अत्याधिक मतका साथ निर्वाचित भएका छन् ।

    अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएको नेसपा(नयाँ शक्ति)ले जनाएको छ।

    मत परिणाम के कति भन्ने अझै खुलाइएको छैन् । औपचारिक घोषणा साँझ ५ बजेको पत्रकार सम्मेलनबाट गरिने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार