Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपालले पदका लागि सिद्धान्त र जनताको विश्वास भुले : गोकुल बाँस्कोटा


    बिहिबार, पुष १६ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काभ्रे । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्व मन्त्री गोकुलप्रसाद बाँस्कोटाले माधव कुमार नेपाललाई नक्कली जबज (जनताको बहुदलीय जनवाद)वादी भएको आरोप लगाएका छन् ।

    काभ्रेको धुलिखेलमा प्रेस संगठनमा आवद्ध पत्रकारहरूसँगको भेटमा उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्दा तल बसेर जबजको रक्षा गर्न असम्भव रहेको टिप्पणी गरे ।

    नेता बाँस्कोटाले नेता नेपालले पदका लागि सिद्धान्त, विचार, जनताको विश्वास सबै भुलेर जोसँग जस्तोसुकै सम्बन्ध बनाउन पनि तयार भएको आरोप लगाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार