Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीले १२ गतेबाट हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने


    सोमबार, माघ २१ २०८१
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा माओवादी केन्द्रले फागुन १२ गतेबाट ुजनतासँग माओवादीु अभियान चलाउने भएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि निवास, खुमलटारमा बसेको पदाधिकारी बैठकले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने निर्णय गरेको हो ।

    प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरिएको छ भने पार्टीले जितेका १ सय २३ स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला काठमाडौँमा गर्ने निर्णय भएको छ । उनका अनुसार फागुन ९ गते सो भेला हुने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार