Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • माओवादी संसदीय दलको बैठक बस्दै


    बिहिबार, माघ १७ २०८१
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्दैछ। बैठक सिंदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउँसो १ बजे बस्नेछ ।

    बैठकमा शक्रबार सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुनेबारे छलफल हुनेछ। सरकारले ल्याएको अध्यादेश, दर्ता भएका विधेयक लगायतका विभिन्न विषयमा निष्कर्ष निकाल्दै संसद्मा जोडदार रूपमा प्रस्तुत हुने तयारी गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार