Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • माओवादी बैठक : १६ प्रस्ताव पारित (पूर्णपाठ)


    मंगलबार, पुष २३ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकले १६ समसामयिक प्रस्ताव पारित गरेको छ । तीन दिन चलेको केन्द्रीय कमिटी बैठक १६ वटा प्रस्ताव पारित गर्दै समापन भएको हो ।

    पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकले जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको हो। अभियानको ६ महिनापछि महाधिवेशन कार्यक्रमसहित अघि बढ्ने निर्णय बैठकले गरेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार