Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • लोक सेवाले माग्यो ४ सय २२ शाखा अधिकृत


    बुधबार, मंसिर २६ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – लोक सेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृत माग गरेको छ । आयोगले आज (बुधवार) सुचना जारी गर्दै विभिन्न सेवा, समूहतर्फ गरी चार सय २२ पदका लागि शाखा अधिकृत माग गरेको हो

    न्याय सेवा, प्रशासन सेवा, लेखा सेवा, परराष्ट्र सेवा र लेखापरीक्षण लगायतका विभिन्न समूहका पदहरूमा समावेशी र खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि कर्मचारी माग गरिएको आयोगद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

    इच्छुक व्यक्तिले आवश्यक कागजातसहित माग १ गते भित्र आवेदन दिन आयोगले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार