Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली


    सोमबार, पुष ६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । 

    साेमबार बिहान आफूनिकट पूर्वसांसदहरूसँग छलफल गरेका ओलीले अहिले केहिबेरमा पूर्वमाओवादी केन्द्रसँग भएकाे एकता भंग गर्ने तयारी गरेका स्राेतले बतायाे । 

    पूर्व नेकपा एमाले र पूर्व माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएकाे थियाे । पार्टी एकता गर्दा दुई वर्षभित्रमा महाधिवेशन गरिसक्ने घोषणा गरिएकाे थियाे ।

    तर पछिल्लाे समय बढ्दै गएकाे विवाद नेकपा अध्यक्ष ओलीले अध्यादेश देखी संसद विघटनसम्मका प्रक्रिया अगाडि बढाएपछि नेकपा फुटकाे संघारमा पुगेकाे हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार