Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १५ वर्षीया किशोरी बलात्कृत


    बिहिबार, बैशाख ४ २०७७
    900
    Shares
  • १ मिनेट पाठ
  • बुटवल, ४ बैशाख। रुपन्देहीको सैनामैनामा १५ वर्षकी किशोरी बलात्कृत भएकी छन् ।

    बलात्कारमा संलग्नताको आरोपमा सैनामैना नगरपालिका १ बाट ३७ वर्षीय मानबहादुर छहारी मगर पक्राउ परेका छन् ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार