काठमाडांै । प्रधानमन्त्री केपी ओलीले आज साँझ बसेको मन्त्रिपरिषद बैठकबाट पनि अध्यादेश फिर्ता लिएनन् । बुधबार अध्यादेश फिर्ता लिने सहमति गरे पनि उनले आजको मन्त्रिपरिषद बैठकमा त्यसको उच्चारण समेत गरेनन् । बुधबार नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अध्यादेश फिर्ता लिने सहमति ओलीले गरेका थिए ।
अध्यादेश फिर्ता लिने भएपछि विशेष अधिवेशन माग गर्दै ८० सांसदले राष्ट्रपति कार्यालयमा बुझाउन लगेको पत्र दर्ता नै नगरी भीम रावल र पम्फा भूसाल फर्किएका थिए । तर ओलीले आज अध्यादेश फिर्ता नलिएपछि नेकपाभित्रको विवाद झन् पेचिलो बन्दैगएको छ ।
बुधबार महासचिव विष्णुप्रसाद पौडेल र स्थायी समिति सदस्य घनश्याम भूसालसहितको रोहबरमा अध्यादेश फिर्ता लिने सहमति भएको थियो । तर आजको मन्त्रिपरिषद बैठकमा अध्यादेशबारे ओलीले छलफल समेत नगरी टुंगिएको एक मन्न्त्रीले बताएका छन् ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend