काठमाडौं । नेपाली कांग्रेसले आज देशका ७७ वटै जिल्लाका सदरमुकाममा सरकारबिरुद्ध बृहत् प्रदर्शन गर्ने भएको छ । केही दिनअघि गृहजिल्ला तनहुँमा पुल उदघाटन गर्न गएका पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले थुनेपछि कांग्रेस सरकारबिरुद्ध आक्रोसित भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वको नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । सरकारका जनविरोधी निर्णय, महँगी, भ्रष्टाचार बिरुद्दको विरोधमा कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्न लागेको हो ।
२०७४ फागुन ३ गते प्रधानमन्त्री भएका नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारका बिरुद्ध प्रमुख विपक्षी कांग्रेसले पहिलो पटक देशब्यापी बिरोध प्रदर्शन गर्न लागेको हो ।
ओली सरकार सुरुआतदेखि नै मनोमानी ढंगले अगाडि बढेको, जनअपेक्षाअनुसार काम नभएको र भ्रष्टाचारमा लिप्त भएको भए पनि कांग्रेस मौन रहँदैआएको थियो ।
ओली सरकारले भएका सीमा सबै पार गरेपछि सडकमै उत्रनु परेको कांग्रेस नेताहरुको भनाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबारको देशव्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दूरी राख्दै शान्तिपूर्ण सहभागीताका लागि अपील गरेका छन् ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend