Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दशैँ बिदामा निगमले डिपो खुला राखेर पेट्रोलियम पदार्थ बिक्री बितरण गर्ने


    बुधबार, असोज २३ २०८१
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल आयल निगमले दशैको बिदाको समयमा देशभरका १३ डिपो तथा कार्यालय खुला गरी पेट्रोलियम पदार्थको बिक्रि वितरण गर्ने जनाएको छ ।

    निगमले स्थानीय आवश्यकताको आधारमा डिपो र कार्यालयहरु खुला राखेर विक्री वितरण गर्ने तथा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिए सम्पर्क व्यक्ति समेत तोकेको जानकारी दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार