Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रौतहटमा थप एक जनामा देखियो कोरोना संक्रमणः संक्रमितको संख्या १४ पुग्यो


    सोमबार, बैशाख १ २०७७
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १ बैशाख । कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ । आज कैलालीमा १ र रौतहटमा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार कैलालीकी ६५ बर्षीया महिला र रौतहटमा १९ बर्षका पुरुमा कोरोना संक्रमण देखिएको हो ।  
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार