Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको संसदीय दलको बैठक बस्दै


    आइतबार, असार २४ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।

    आज बिहान १० बजे संसद भवनस्थित ल्होत्से हलमा संसदीय दलको बैठक बस्दैछ ।

    बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।

    कांग्रेससँग भएको सहमतिपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने भएपछि संसदीय दलको बैठक बस्न लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार