Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • नेकपा सचिवालय बैठकमा दुबै अध्यक्षको प्रस्तावमाथि छलफल सुरु


    मंगलबार, मंसिर १६ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्धयको दुबै प्रस्तावमाथि छलफल सुरु भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफल भएको हो ।

    बैठकमा ओली र प्रचण्डका साथै अरु नेताहरुले पनि बोलेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । औपचारिक बैठकसँगै नेताहरुबीच अनौपचारिक छलफल र सम्वादहरु पनि हुने उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार