Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • प्रतिनिधिसभाको बैठक बस्दै


    आइतबार, जेष्ठ २० २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । आज ११ बजे बोलाइएको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

    आजको बैठकमा अर्थमन्त्री बर्षमान पुनले राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस भन्ने प्रस्ताव पेस गर्ने र यस प्रस्ताव माथि सामान्य छलफल शुरु हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार