काठमाडौं । सशस्त्र प्रहरी बलका १६ डीआईजीको सरुवा भएको छ । बुधबार गृहमन्त्रालयले उनीहरुको सरुवा गरेको हो । सरुवा भएका डीआईजीहरुमा किशोर प्रधान किशोर प्रधान सशस्त्रको ९ नम्बर पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं, पुरुषोत्तम थापा सशस्त्र मुख्यालय कार्यविभाग, कालीदास धौबजी गण्डकीबाट मधेश प्रदेशमा सरुवा गरिएको छ । शम्भु सुवेदी कोशी प्रदेशमा सरुवा भएका छन् ।
अर्का डीआईजी किशोर प्रधानले पनि चौथो पटक इन्चार्ज पाएका छन् । प्रधान लुम्बिनी, बागमती, हेडक्वाटरमा दरबन्दी भए पनि अस्पताल प्रमुख र अहिले पशुपति बाहिनीसमेत उनको चौथो इन्चार्ज हो । अस्पतालमा करोडौंको खरिद हुने भएकाले उनलाई राखिएको थियो ।
धौबजी एकेडेमीबाट पोखरा, पोखराबाट मधेशमा सरुवा भएका हुन् । उनले डीआईजीमा तेस्रो पटक इन्चार्ज पाएका छन् । डीआईजीद्वय प्रधान र धौबजी इन्जीनीयर हुन् ।
सशस्त्रका आईजीपी राजु अर्यालले रवि लामिछाने गृहमन्त्री भएको एक साताभित्रै डीआईजी सरुवा सिफारिस गरेका थिए । तर डेढ महिनापछि मात्र गृहमन्त्री लामिछानेले डीआईजी सरुवा गरेका छन् ।
को को सरुवा भए, यस्तो छ सूची
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend