Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • पक्राउ परेका पूर्वसभामुख महरालाई सिधै सीआईबीमा लगियो


    सोमबार, चैत्र ५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ ।  काठमाडौंमा ल्याएर उृनलाई सिधै सीआईबीमा लगिएको छ ।

    रुपन्देहीको भैैरहवाबाट सोमबार पक्राउ परेका उनलाई यति एअरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

    चीनबाट आयात हुने भेपमा सुन तस्करीमा संलग्न देखिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार