Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संघीय निजामती सेवा विधेयक पेस


    बिहिबार, चैत्र १ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । प्रतिनिधिसभामा निजामती सेवा विधेयक, २०८० पेस भएको छ ।

    बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले उक्त विधेयक पेस गरेका हुन् ।

    गत २१ फागुनमा संघीय संसद् सचिवालयमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको उक्त विधेयक दर्ता भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार