Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भिरबाट खसेर एक महिलाको मृत्यु


    बिहिबार, चैत्र २७ २०७६
    955
    Shares
  • १ मिनेट पाठ
  •  अछाम, २७ चैत । अछाममा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका ३ लाक्षिमानाकी ४० वर्षीय कौशी विकको बिहीबार बिहान घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएको हो

    स्थानीय कोपखोला वनमा घाँस काट्ने क्रममा करिब ५०० मिटर तल खसेकी उनको घटनास्थलमै मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार